×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेको इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा सम्पन्न, १५.७९% लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वरमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५% ले हुन आउने बोनश सेयर र कर प्रयोजनको लागि ०.७९% नगद लाभांश गरी कुल १५.७९% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी रित गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरी पारित गरेको छ ।
यस्तै सभाले कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/०७५ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा साविककै लेखापरीक्षक केएमयू एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्टस् पुनः नियुक्तिको लागि योग्य हुनेलगायतका प्रस्ताव पारित गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: