काठमाडौं । नेपाल आयल निगमको ४०औं वार्षिक साधारणसभा चैत २५ गते हुने भएको छ । सभा निगमको सभा कक्ष टेकु, काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।
सभामा २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । सभाले २०७८–७९ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्