काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले सभाका लागि चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएसंगै आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनका लागि ०.७३% नगद लाभांश गरी कुल १४.७३% लाभांश वितरण गर्न लागेको हो । लाभांश अनुमोदन गर्न कम्पनीले चैत २१ गते होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजे साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्