×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, साधारणसभा कहिले ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, साधारणसभा कहिले ?

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले सभाका लागि चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएसंगै आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनका लागि ०.७३% नगद लाभांश गरी कुल १४.७३% लाभांश वितरण गर्न लागेको हो । लाभांश अनुमोदन गर्न कम्पनीले चैत २१ गते होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजे साधारणसभा बोलाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: