काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । किसान लघुवित्त र वोमी लघुवित्तको बोनस सेयर सूचिकृत भएको हो ।
किसनको ३१ लख २८ हजार ८२७.४५ कित्ता (२५%) बोनस सेयर र वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८० कित्ता (२०%) बोनस सेयर सूचिकृत भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्