×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्जमा २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल स्टक एक्सचेन्जमा २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत

Artha Sarokar

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएको कुल २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
२०८२ “च” नामक विकास ऋणपत्र चार वर्षे अवधिका लागि १५ अर्ब रुपैयाँ बराबरको र २०८३ “च” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँ बराबरका गरी कुल २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी