काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दूई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।
मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ लाख २ हजार ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यी दुबै कम्पनीको बोनस सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्