×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकसहित ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसबीआई बैंकसहित ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

Artha Sarokar

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एक वाणिज्य बैंकसहित तिन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स, नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएको हो ।
जसमा प्राइमको ३६ लाख २५ हजार ५८५.५४ कित्ता, एसबीआई बैंकको ३३ लाख २२ हजार ७५२.२६ कित्ता र पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४० (८.०७५%) कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी