×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ग्लोबल आइएमई लघुवित्तको १२ लाख ८ हजार ७ सय ८९.१५ कित्ता बोनस सेयर सूचिकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा ग्लोबल आइएमई लघुवित्तको १२ लाख ८ हजार ७ सय ८९.१५ कित्ता बोनस सेयर सूचिकृत

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्से ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको २८ प्रतिशत बोनस बापतको १२ लाख ८ हजार ७ सय ८९ दशमलब १५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: