×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ दिन सेयर कारोबार नहुने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

३ दिन सेयर कारोबार नहुने !

काठमाडौँ । आगामी ३ दिन सेयर बजार बन्द रहने भएको छ । बिहिबार फागु पुर्णिमाकाे अवसरमा सार्वजनिक बिदा भएसंगै नेप्से पनि बन्द रहने भएको हो । शुक्रबार र शनिबार नियमित बजार बन्द हुन्छ । जसकारण आगामी ३ सेयर बजार बन्द हुने भएकाे हाे । आज नेप्से परिसूचक १९.७२ अंकले घटेर २६३१.२५ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकम कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ३६ लाख ०१ हजार ७८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: