काठमाडौं । आज बिहिबार सेयर बजार बन्द हुने भएको छ । सरकारले बिहिबार (फागुन १९ गते) ग्याल्बो ल्होसारको अवसरमा सार्वजनिक विदा दिएसंगै नेप्से पनि नखुल्ने भएको हो ।
अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा रोकिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्