काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको चुक्ता पूँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर सूचिकृत भएको हो ।
अब सोमबार (चैत १४ गते) बाट यस कम्पनीको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसाभित्र रहेर हुनेछ । एनइएसडीओ संकेतमा यसको कारोबार खुला हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्