×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेष्डो समृद्ध लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेष्डो समृद्ध लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओले दोस्रो बजारमा पहिलो कारोबारको लागि २६०.४ देखि ७८२.५२ ओपन रेञ्ज पाउने देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत प्रक्रियामा रहेको कम्पनीको आइपीओले सो रेञ्ज पाउने देखिएको हो । कम्पनीको वस्तविक प्रतिशेयर नेटवर्थ आव २०७६/७७ मा २६०.८४ रहेको छ ।
नेप्सेले कम्पनीको पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण कम्पनीको पहिलो कारोबारका लागि उक्त मूल्य पाउने देखिएको हो । कम्पनीले फागुन ११ गते देखि १५ गतेसम्म ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: