काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओले दोस्रो बजारमा पहिलो कारोबारको लागि २६०.४ देखि ७८२.५२ ओपन रेञ्ज पाउने देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत प्रक्रियामा रहेको कम्पनीको आइपीओले सो रेञ्ज पाउने देखिएको हो । कम्पनीको वस्तविक प्रतिशेयर नेटवर्थ आव २०७६/७७ मा २६०.८४ रहेको छ ।
नेप्सेले कम्पनीको पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण कम्पनीको पहिलो कारोबारका लागि उक्त मूल्य पाउने देखिएको हो । कम्पनीले फागुन ११ गते देखि १५ गतेसम्म ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्