×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक थापाले दिएको राजीनामा स्वीकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक थापाले दिएको राजीनामा स्वीकृत

१४ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक डा. भरत कुमार थापाले राजीनामा दिएका छन् ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: