काठमाडौं । एनएमबी बैंकले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक विजय बाबु श्रेष्ठले आफ्नो नाममा रहेको १० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसको मूल्य भने खुलाइएको छैन ।
यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिनभित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
सो समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्