×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दीपेश कुमार वैद्य नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दीपेश कुमार वैद्य नियुक्त

Artha Sarokar

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि क्यापिटलको सञ्चालक समितिको बैंठकबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दीपेश कुमार वैद्यलाई नियुक्त गरेको जनाएको छ । स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वैद्यले २०७८ साल चैत ६ गतेदेखि आफ्नो कार्यभार सम्हालेको जानकारी कम्पनीले दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी