काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । बिहिबार मन्त्रीपरिषद्को बसेको बैठकले थानीलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
छनोट समितिको बैठकले निगमको कार्यकारी निर्देशकको लागि उमेशप्रसाद थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्