काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडका दुई जना सञ्चालकले पदबाट राजीनामा दिएका छन् । कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गरेका रेसम लाल पौडेल र स्वतन्त्र सञ्चालक बिष्णुहरि तिमिल्सिनाले पदबाट राजीनामा दिएका हुन् ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले दुई जना सञ्चालकले दिएको राजीनामा सोही दिनदेखिनै लागू हुने गरी स्वीकृत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्