×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काम गर्न नसकेर नेपाल लाइफ छोड्न बाध्य बनेका प्रसाईको प्रभु लाइफमा इन्ट्री !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काम गर्न नसकेर नेपाल लाइफ छोड्न बाध्य बनेका प्रसाईको प्रभु लाइफमा इन्ट्री !

२२ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काम गर्न नसकेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छोड्न बाध्य बनेका सन्तोष प्रसाईंलाई अन्तत: प्रभु लाइफ इन्स्योरेन्सले सल्लाहकार नियुक्त गरेको छ । आफुले काम गर्न नसकेका उनले नेपाल लाइफका सञ्चालकहरुसँग कुरा नमिलेको बहानामा कार्यकालअघि नै राजीनामा दिएका थिए ।
बीमा समितिले प्रसाईं प्रभु लाइफको सल्लाहकारमा नियुक्त भएको जनाएको हो । प्रभु लाइफ इन्स्योरेन्समा उनको इन्ट्रीलाई अर्थपूर्ण तरिका हेरिएको छ । स्रोतका अनुसार प्रभु लाइफका हालका सीईओ नारायण पौडेललाई राजीनामा गराएर प्रसाईंलाई सीईओ नियुक्त गर्ने तयारी भइरहेको छ ।
यद्यपि प्रसाईं हाल कुलिङ पिरियडमा रहेकाले बैशाखमा मात्रै प्रभु लाइफको व्यवस्थापन सम्हाल्ने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: