काठमाडौं । काम गर्न नसकेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छोड्न बाध्य बनेका सन्तोष प्रसाईंलाई अन्तत: प्रभु लाइफ इन्स्योरेन्सले सल्लाहकार नियुक्त गरेको छ । आफुले काम गर्न नसकेका उनले नेपाल लाइफका सञ्चालकहरुसँग कुरा नमिलेको बहानामा कार्यकालअघि नै राजीनामा दिएका थिए ।
बीमा समितिले प्रसाईं प्रभु लाइफको सल्लाहकारमा नियुक्त भएको जनाएको हो । प्रभु लाइफ इन्स्योरेन्समा उनको इन्ट्रीलाई अर्थपूर्ण तरिका हेरिएको छ । स्रोतका अनुसार प्रभु लाइफका हालका सीईओ नारायण पौडेललाई राजीनामा गराएर प्रसाईंलाई सीईओ नियुक्त गर्ने तयारी भइरहेको छ ।
यद्यपि प्रसाईं हाल कुलिङ पिरियडमा रहेकाले बैशाखमा मात्रै प्रभु लाइफको व्यवस्थापन सम्हाल्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्