काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा अमात्यलाई चयन गरेको हो ।
सोही बैठकले यसअघिका अध्यक्ष डा. आत्माराम घिमिरेले दिएको राजीनामा चैत १६ गते नै लागू हुनेगरी स्वीकृतसमेत गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्