काठमाडौं । गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले गरिमाको १६% बोनस सेयर र एनएलजीको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
बैंकको समायोजनपछिको मूल्य ४८१ रुपैयाँ ०३ पैसा तोकिएको छ । सोहि मूल्यलाई आधार मानेर आइतबार बैंकको सेयर कारोबार खुल्नेछ ।
यता एनएलजीको समायोजनपछिको मूल्य ७९९ रुपैयाँ ०९ पैसा तोकिएको छ । सोहि मूल्यलाई आधार मानेर अब आइतबार सेयर कारोबार खुल्नेछ । यस कम्पनीले चैत १७ गते वार्षिक साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्