×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल हायात र याक एण्ड यतीका संचालक सराफको निधन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

होटल हायात र याक एण्ड यतीका संचालक सराफको निधन

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । होटल हायात रेजिन्सी र याक एण्ड यति होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ । उनको सोमबार राती दिल्लीको मेदान्त अस्पतालमा उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको हो । सराफले सन् १९६३ मा तिब्बससँगको व्यापारबाट व्यवसाय शुरु गरेका थिए ।
सन् १९७७ मा काठमाडौंमा याक एण्ड यति होटल शुरु गरेका उनले नेपाल भारतमा गरी १२ वटा लक्जरी होटल खोलेका थिए । सराफको पार्थिव शरीर दिल्लीबाट काठमाडौं ल्याएर बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ। उनका दुई जना छोराहरु (उमेश र अरुण) छन्।
सराफलाई तत्कालीन राजा बीरेन्द्र र ज्ञानेन्द्र शाहले गोर्खा दक्षिण बाहु प्रबल पदकले सम्मानसमेत गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: