काठमाडौं । होटल हायात रेजिन्सी र याक एण्ड यति होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ । उनको सोमबार राती दिल्लीको मेदान्त अस्पतालमा उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको हो । सराफले सन् १९६३ मा तिब्बससँगको व्यापारबाट व्यवसाय शुरु गरेका थिए ।
सन् १९७७ मा काठमाडौंमा याक एण्ड यति होटल शुरु गरेका उनले नेपाल भारतमा गरी १२ वटा लक्जरी होटल खोलेका थिए । सराफको पार्थिव शरीर दिल्लीबाट काठमाडौं ल्याएर बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ। उनका दुई जना छोराहरु (उमेश र अरुण) छन्।
सराफलाई तत्कालीन राजा बीरेन्द्र र ज्ञानेन्द्र शाहले गोर्खा दक्षिण बाहु प्रबल पदकले सम्मानसमेत गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्