×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारोबारमा आयो राष्ट्र उत्थान लघुवित्तको सेयर, हेर्नुहोस् कतिमा भयो पहिलो कारोबार ?

PRIME CA

कारोबारमा आयो राष्ट्र उत्थान लघुवित्तको सेयर, हेर्नुहोस् कतिमा भयो पहिलो कारोबार ?

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइतबारदेखि राष्ट्र उत्थान लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको ओपनिङ रेन्ज पनि न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसा तोकेको थियो ।

सोही रेन्जको उच्चतम विन्दुबाट कारोबार सुरु भएको हो । ‘आरयुएलबी’ संकेतमा यसको कारोबार खुला भएको हो । राष्ट्र उत्थानको चुक्ता पुँजीका आधारमा कायम कुल २६ लाख कित्ता सेयर बिहीबार सूचीकरण भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: