काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरएमडिसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको २० लाख ६८ हजार ४४३ दशमलव ८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । अब यो बोनस सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।
कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २० प्रतिशत बोनस सेयर सूचिकृत गराएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्