×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २०% बोनस सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK
SHREE KESH

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २०% बोनस सेयर नेप्सेमा सूचिकृत

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरएमडिसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको २० लाख ६८ हजार ४४३ दशमलव ८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । अब यो बोनस सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।
कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २० प्रतिशत बोनस सेयर सूचिकृत गराएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: