×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युक्रेन-रुस युद्धले नेपालको सेयर बजारलाई कस्तो असर गर्छ ? यसो भन्छन् प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युक्रेन-रुस युद्धले नेपालको सेयर बजारलाई कस्तो असर गर्छ ? यसो भन्छन् प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरी

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले रुस-युक्रेन तनाबले नेपालसहित संसार भरको सेयर बजारमा प्रभाव पर्ने बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘स्टक चार्ट’ मा बोल्दै उनले रुस-युक्रेन तनाबले तेस्रो विश्व युद्दको सम्भावना रहेको र त्यसको प्रभाव नेपालसहित संसार भरको सेयर बजारमा पर्ने बताएका हुन् ।उनले लगानीकर्ताहरुलाई सचेत हुन पनि आग्रह गरेका छन् । भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: