×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा चैत ३० गते साधारणसभा आह्वान, लाभांश पारित गर्ने मुख्य एजेन्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा चैत ३० गते साधारणसभा आह्वान, लाभांश पारित गर्ने मुख्य एजेन्डा

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा चैत ३० गते हुने भएको छ । कम्पनीकाे चैत्र ६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले ५५औँ वार्षिक साधारणसभा चैत्र ३० गते, बुधबार बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्ष २०७८/७९ काे नाफाबाट कम्पनीका सेयरधनीहरूलाई १०% बाेनस सेयर तथा कर प्रयाेजनका लागि ०.५% नगद गरी कूल १०.०५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । सभाका कम्पनीले चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ ।
चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी