×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको आकर्षक स्किम : खाता खोल्दा ब्यालेन्ससहितको सिमकार्ड सित्तैमा पाईने

GLOBAL IME BANK
SHREE KESH

समृद्धि फाइनान्सको आकर्षक स्किम : खाता खोल्दा ब्यालेन्ससहितको सिमकार्ड सित्तैमा पाईने

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । सिमसँगै ५० रुपैयाँको ब्यालेन्ससहितको आकर्षक स्किम ल्याएको हो ।
फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को ब्यालेन्स सित्तैमा पाउने फाइनान्सले जनाएको छ । नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: