×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सानिमा बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लिगलमा जुनियर अफिसरदेखि अफिसरसम्मका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो हेड अफिसका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: