काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चैत ३० गते बुधबार वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत १५ गते मंगलबार बुकक्लोज गर्ने भएको छ । तर्सथ सभा तथा प्रस्तावित लाभांश पाउन सोमबारसम्म सेयरधनी बनीसक्नुुपर्ने कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्