×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश हात पार्न चैत १५ गते मंगलबारसम्म सेयरधनी बन्नुपर्ने, कहिले हुँदैछ साधारणसभा ?

GLOBAL IME BANK
SHREE KESH

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश हात पार्न चैत १५ गते मंगलबारसम्म सेयरधनी बन्नुपर्ने, कहिले हुँदैछ साधारणसभा ?

१४ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चैत ३० गते बुधबार वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत १५ गते मंगलबार बुकक्लोज गर्ने भएको छ । तर्सथ सभा तथा प्रस्तावित लाभांश पाउन सोमबारसम्म सेयरधनी बनीसक्नुुपर्ने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: