×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

Artha Sarokar

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो ।
अब कम्पनीको सेयर संरचना संस्थापक ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत (५१ः४९) कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी