Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड मोदी हाइड्रोपावरमा दुई सञ्चालक निर्विरोध निर्वाचित

अर्थ सरोकार

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
सर्वसाधारण सेयरधनीको तर्फबाट रेनुका पाण्डे र रोमन दंगाल निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको फागुन २६ गते सम्पन्न वार्षिक साधारणसभाबाट दुई जना सञ्चालक निर्वाचित भएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK