×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड मोदी हाइड्रोपावरमा दुई सञ्चालक निर्विरोध निर्वाचित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनाइटेड मोदी हाइड्रोपावरमा दुई सञ्चालक निर्विरोध निर्वाचित

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
सर्वसाधारण सेयरधनीको तर्फबाट रेनुका पाण्डे र रोमन दंगाल निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको फागुन २६ गते सम्पन्न वार्षिक साधारणसभाबाट दुई जना सञ्चालक निर्वाचित भएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: