×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा चौधरी ग्रुपको तर्फबाट ओली नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा चौधरी ग्रुपको तर्फबाट ओली नियुक्त

Artha Sarokar

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको सञ्चालक पदमा दीपक ओली नियुक्त भएका छन् । कम्पनीको संस्थापक सेयरधनी चौधरी ग्रुपको तर्फबाट सञ्चालक समितिमा प्रदिद सुब्बाले प्रतिनिधित्व गर्दै आएका थिए ।
चौधरी समुहले सुब्बालाई हटाएर ओलीलाई प्रतिनिधि पठाएपछि कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । युनाइटेड इन्स्योरेन्समा चौधरी समुहको मात्रै १५.९६ प्रतिशत हिस्सा रहेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी