काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीसौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । कम्पनीको सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा सम्पन्न भएको हो । सभाले १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । साथै सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
कम्पनीले साधारणसभाको लागि चैत १७ गते (एक दिन) बुक क्लोज थियो । यस आधारमा चैत १६ गतेसम्म कायम सेयरधनीले लाभांश पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्