×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

Artha Sarokar

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति चैत्र १९,२० र २१ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं। १०,वरेडवामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । अतिथी चन्द्रपुर नगरपालिका वडा नं।१० का वडा सदस्य प्रभु चौधरी, अतिथी अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरी र वडा अध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधानकार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए र सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं। १०, वरेडवाका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका मधेश प्रदेशका प्रमुख हुलास यादव सहित कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी