काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्था संकटतर्फ गएको भन्दै भनेर गलत प्रचारबाजी गरिएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा राजनीतिकरण गर्न नहुने बताउँदै मुलुकको आर्थिक अवस्था संकटतर्फ गएको भन्दै भनेर गलत प्रचारबाजी गरिएको बताएका हुन् ।
‘आम जनमानस र व्यवसायिक जगतलाई हतोत्साहित गर्न हुँदैन,अर्थतन्त्रमा राजनीतिकरण गर्नु हुँदैन,’ उनले भने, ‘अर्थतन्त्र ठूलो संकटमा गयो भनेर गलत प्रचारबाजी गर्नुपर्ने अवस्था छैन ।’ साथै उनले अर्थमन्त्रालयले संकट टार्न विभिन्न निर्णयहरु गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्