काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आइपीओ भोलि बिहान ९ बजे लक्ष्मण बाबु भवन, नक्साल काठमाडौंमा बाँडफाँड गर्ने कार्यक्रम तय भएको जनाएको हो ।
यस कम्पनीको आइपीओको प्री–अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा माग भन्दा १५.७६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
बलेफी हाइड्रोपावरको आइपीओमा कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ६६ हजार ३४५.३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्