×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले आयकर, भन्सार महसुल, शिर्षकमा उठायो २० अर्ब ५५ करोड रुपैयाँ राजस्व

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारले आयकर, भन्सार महसुल, शिर्षकमा उठायो २० अर्ब ५५ करोड रुपैयाँ राजस्व

Artha Sarokar

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले उठायो २० अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आयकरको किस्ता बुझाउने चैत ३० गते अन्तिम दिन सरकारले आयकर, भन्सार महसुल, शिर्षकमा सो बराबरको राजस्व संकलन गरेको हो ।

चालु वर्षको ९ महिना सकिँदा सरकारले ७ खर्ब ८९ करोड राजस्व संकलन गरेको छ । यो अवधिमा सबैभन्दा धेरै भन्सार महसुल र आन्तरिक राजस्व शिर्षकमा उठेको छ । भन्सार महसुल ७ खर्ब र आन्तरिक राजस्व २७ अर्ब राजस्व संकलन भएको हो ।

यस्तै गैरकर शिर्षकमा ६१ अर्ब ४७ करोड राजस्व संकलन भएको छ । सरकारले यो अवधिमा कुल ८ खर्ब ४१ अर्ब राजस्व संकलन गरेको छ । यता ७ खर्ब ९४ अर्ब भने खर्च गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी