काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले २५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सो आइपीओ जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चैत २५ गते अनुमति पाएको हो ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । पहिलो चरणमा कम्पनीले स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन गर्नेछ ।
त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्