काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमासमा १८३.५९ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता बैंकको सञ्चालन नाफा २१२.७६ प्रतिशत र खुद ब्याज आम्दानी ११.६६ प्रतिशतले वृद्धि भएको छ । यस्तै खराब कर्जा भने १.३६ प्रतिशतले घटेर १.६० प्रतिशतमा पुगेको छ बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्