×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी कमर्सियल बैंकले नाफामा मार्यो चमत्कारिक छलाङ, अधिकाशं सूचकहरुमा पनि आकर्षक वृद्धि (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

सेन्चुरी कमर्सियल बैंकले नाफामा मार्यो चमत्कारिक छलाङ, अधिकाशं सूचकहरुमा पनि आकर्षक वृद्धि (विवरणसहित)

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमासमा १८३.५९ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता बैंकको सञ्चालन नाफा २१२.७६ प्रतिशत र खुद ब्याज आम्दानी ११.६६ प्रतिशतले वृद्धि भएको छ । यस्तै खराब कर्जा भने १.३६ प्रतिशतले घटेर १.६० प्रतिशतमा पुगेको छ बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: