×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ३ लाख ९८ हजार कित्ता सेयर बिक्रीमा, कति छ भाउ ?

PRIME CA

सिटिजन्स बैंकको ३ लाख ९८ हजार कित्ता सेयर बिक्रीमा, कति छ भाउ ?

अर्थ सरोकार

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटिजन्स बैंकले ३ लाख ९८ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३ लाख ९८ हजार कित्ता सेयर बिक्री खुला गरेका हुन् ।
यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्युनतम १८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (चैत २३ गते) देखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: