काठमाडौं । नेप्सेमा सिभिल बैंकको ३० लाख इकाई (कित्ता) ऋणपत्र सूचिकृत भएको छ । ‘सिभिल बैंक डिबेन्चर २०८८’ सूचीकरण भएको हो ।
बैंकले गत मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । सोही ऋणपत्र अहिले नेप्सेमा सूचीकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्