×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्पोरेट डेभलपमेन्ट बैंकको १ लाख २० हजार १२० कित्ता सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

PRIME CA

कर्पोरेट डेभलपमेन्ट बैंकको १ लाख २० हजार १२० कित्ता सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

अर्थ सरोकार

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयरमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । बैंकले बुधबारदेखि १ लाख २० हजार १२० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
बैंकले यसअघि गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म ३० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: