×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंकको १ लाख २० हजार १२० कित्ता सेयर लिलामीको बोलपत्र बिहिबार खोलिंदै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको १ लाख २० हजार १२० कित्ता सेयर लिलामीको बोलपत्र वैशाख २ गते बिहिबार खोलिने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंमा दिउँसो १ बजेबाट बोलपत्र खेल्ने तय भएको छ ।

बैंकले चैत १६ गतदेखि २४ गतेसम्म सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको थियो । बैंकले यसअघि गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म ३० कित्ता हकप्रद सेयर पनि बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: