काठमाडौं । अनलाइनबजार, दराजले चैत्र २८ देखि नववर्षको सेल नयाँ रहर नयाँअफर सुरु हुने घोषणा गरेको छ । नयाँ वर्षको शुभ अवसरलाई लिएर दराजले ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रु ५००० सम्म को भाउचर, विशेष अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहार स्कुटर जित्ने अवसर लिएर आएको छ ।
यस अभियानको लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराज बिच सम्झौता भएको छ । जसबाट नेपाल बैंकका कार्ड ग्राहकहरूले डेबिट प्रीपेमेन्टमा १० अधिकतम रु १०००० र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५५ अधिकतम रु १५०० सम्म छुटको मजालिन सक्नेछन । त्यस्तै सानिमा बैंक, नेपालइन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योतिविकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १०५ १००० सम्म छुट र क्रेडिट कार्ड अनलाइनप्रि–पेमेन्टमा १५५ रु.१५०० सम्म छुटको मज्जालिन सक्नेछन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रीपेमेन्टमा १५५ सम्म छुट अधिकतम १००० प्राप्त गर्न सक्नेछन । यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुने छ ।अभियानको क्रममा सबै विशेष बैंक छुटहरू मज्जालिन दराजले आफ्नाग्राहकहरूलाई अनलाइन भुक्तानीकालागि आफ्ना बैंक कार्डहरू सक्रिय गर्न अनुरोध गरेका छन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्