×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक परिवर्तन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक परिवर्तन

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक परिवर्तन भएका छन् । सञ्चालक समितिमा संस्थापक समूहतर्फ कृषि विकास बैंकको तर्फबाट यज्ञप्रकाश न्यौपानेले प्रतिनिधित्व गर्दै आएकोमा उनको स्थानमा दीर्घ बहादुर अर्यालले चैत २८ गतेदेखि प्रतिनिधित्व गर्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: