काठमाडौं । डिश होमले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रोकास्ट अपरेशन इन्जिनियरमा एशोसिएट एचआर अफिसर र डेटावेस एडमिनिष्ट्रेशनका लागि केही, इन्टरप्राइज विजनेश सोलुशन अफिसर, फाइबर कोअडिनेटर, नेटवर्क इन्जिनियर, इलेक्ट्रिसियन, अफिस सुपरभाइजर र सिनियर नेटवर्क आरर्चिटेक्टका लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेकाले अन्य जानकारीका लागि डिश होमकै साइटमा भिजिट गर्नुपर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्