×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिश होमद्वारा शैशिक सामग्रीसहितको झोला वितरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिश होमद्वारा शैशिक सामग्रीसहितको झोला वितरण

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डिश मिडिया नेटवर्क लिमिटेड ( डिश होम ) ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री वालकल्याण आधरभुत विद्यालयमा मिति २०७९/०१/०३ मा एक कार्यक्रम का विच उक्त विद्यालय का बिद्यार्थी हरुलाई शैक्षिक सामग्री सहित को झोला वितरण गरिएको छ। ११० जना बिद्यार्थी रहेको उक्त विद्यालय का बिद्यार्थी हरुलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहित को झोला वितरण गरेका हुन्।

डिश होम को उक्त कार्येक्रम मा येक्येवाद्दता जनाउदै नयन वचत तथा ऋण सहकारी सस्थाका अध्येक्ष्य टिकाराम सापकोटा ले सहकारी को तर्फवाट वाटर डिस्पेन्सर ,पानि को जार , डस्टविन , लगाएत अन्य सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारी लाइ हस्तान्तरण गरेको छ।उक्त कार्येक्रम मा विद्यालय ब्यबस्थापन समिति का अध्येक्ष्य विनोद नेपाली, डिसहोम का एरिया सेल्स मेनेजर प्रदिप सुबेदी ,सेल्स अफिसर बिमल मान थापा , खेमराज देवकोटा ,सहकारीका प्रतिनिधिहरु , विध्यलायाका शिक्षकहरु ,अभिभावक र विद्यार्थीहरु को उपस्थित रहेको थियो। । उक्त कार्यक्रमलाइ सम्वोधन गर्दै प्रदिप सुबेदीले डिश होमले देशै भरि बिद्यार्थी हरुको उज्वल भविष्य को लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी