कंचनपुर । डिशहोम फाईवरनेटको बिक्री तथा विक्री पछिको सेवाप्रदान गर्न लालपुर, कंचनपुरमा डिशहोम फाईवरनेट सोरुमको उद्धघाटन गरिएको छ । सो सोरुमको सञ्चालन दिपक ईलेक्ट्रोनिकले गर्ने भएको हो ।
सोरुम उद्धघाटन डिशहोम कातर्फवाट सिओओ स्वाईन बिलिङ , सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनलसेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राईटर लक्ष्मिदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगतलामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवाग्राहकहरु माझ पुर्याउँदै आएको दिपक ईलेक्ट्रोनिक्ले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवानयाँ सोरुम मार्फत दिनेछ । १०० सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराई सकेको दिपक ईलेक्ट्रोनिकले अव अझ बढी ग्राहकहरुको माझ पुग्नको लागिपनि यस नयाँ सोरुमले मद्दत गर्ने दिपक ईलेक्ट्रोनिकका सञ्चालक दिपक भट्टले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्