काठमाडौं । फोन पेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । दास यसअघि कोकाकोला कम्पनीमा आबद्ध रहेका थिए । उनले एरिया सेल्स् म्यानेजर, कोल्ड ड्रिंस् इक्विपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, ट्रेड मार्केटिङ हेड भएर कोकाकोला कम्पनीमा १२ वर्ष भन्दा बढी समय काम गरेका छन् ।
फोन पेमा हाल करिब ६ लाख मर्चेन्ट रहेको कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पेमार्फत कारोबार गर्दै आएका छन् । फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली संचालक आबद्ध रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्