×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गभर्नर अधिकारीमाथि गरिएको कारबाही कानुन सम्मत छ’ : अर्थमन्त्री

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘गभर्नर अधिकारीमाथि गरिएको कारबाही कानुन सम्मत छ’ : अर्थमन्त्री

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको कारवाही कानुन सम्मतनै भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रका सूचकबारे चासो राख्दा पनि राष्ट्र बैंकबाट कुनै सुनुवाइ नभएका कारण गभर्नर अधिकारीलाई गरिएको कारवाही कानुन सम्मतनै भएको बताएका हुन् ।
यद्यपी छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने उनको भनाई छ । ‘छानविन गर्ने कमिटी बनाएका छौं । यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’ उनले भने । छानविन समितिले काम गरिहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: