काठमाडौं । ग्रीन भेञ्चर्सको आइपीओले दोस्रो बजारमा पहिलो कारोबारको लागि ओपन रेञ्ज ९१.६ देखि २७५.०४ पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को बास्तविका प्रतिशेयर नेटवर्थ ९१.८६ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आइपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म कुल ३१ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।
जसमध्ये १ लाख ५६ हजार २५० कित्ता कर्मचारीका लागि,९३ हजार ७५० कित्ता कर्मचारीको लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्